| क्र.स. | बिषय | मिति | सूचना | फायल |
|---|---|---|---|---|
| १ | विषय: सहकारी स्थापना दिवस २०८२/८३ मा उपस्थित हुने सम्बन्धी सूचना | २०८२-१०-२२ | मिति:२०८२/१०/२२ विषय: सहकारी स्थापना दिवस २०८२/८३ मा उपस्थित हुने सम्बन्धी सूचना यस मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण सहकारी संस्थाहरूलाई जानकारी गराइन्छ कि यस नगरपालिकाको आयोजनामा सहकारी स्थापना दिवस २०८२/८३ मनाउन लागिएको हुँदा उक्त अवसरमा यहाँहरू संस्थाका प्रतिनिधिहरूको अनिवार्य उपस्थिति अपेक्षा गरिएको छ। कार्यक्रमको विवरण देहायबमोजिम रहेको छः
सहकारी क्षेत्रको प्रवर्द्धन, अन्तर–संस्था समन्वय तथा अनुभव आदान–प्रदान गर्ने उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रममा संस्थाको तर्फबाट कम्तीमा एक जना प्रतिनिधि अनिवार्य रूपमा सहभागी गराइदिनुहुन अनुरोध छ। थप जानकारीका लागि नगरपालिकाको सहकारी शाखामा सम्पर्क गर्नुहुन समेत अनुरोध गरिन्छ। यस सम्बन्धमा सबैको आवश्यक सहयोग तथा सहभागिताको अपेक्षा गरिएको छ। धन्यवाद। |
हेर्नुहोस |
| २ | check details | २०८१-१०-२४ | edf dsf |
हेर्नुहोस |
जम्मा संख्या २.